England Vs Nepal
सूचना सूचना !
England C Team र Nepal National Team बीच यही मे 6th २०२४ सोमबार ३ बजे हुने फुटबल हेर्न जानु हुने इच्छुक सम्पूर्ण मानुभवहरुले आफ्नो टिकट सुरक्षित गरि आफ्नो सहभागित जनाई नेपाली राष्ट्रिय टोलीलाई मनोबल, हौसला प्रदान गरिदिन बिन्रम अनुरोध गर्दछु।
स्थान: Aldershort FC मैदान, BCC UK गोम्बा नजिकै ।